HomeFeatureठगिको आरोपमा नेपाली कारोबारी मुम्बईमा पक्राउ

ठगिको आरोपमा नेपाली कारोबारी मुम्बईमा पक्राउ

मुम्बई, 25 अगस्त 2021

भारतको मुम्बईमा एक नेपाली कारोबारी एन.के सिँह ठगी मुद्दामा पक्राउ परेका छन । मुम्बई क्राइम ब्रान्चको टिमले सिंहलार्ई पन्जी स्कीमबाट ६ सय ८४ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो । फिनोमिनल ग्रुप आफ कम्पनीको अध्यक्ष सिंहलाई दक्षिण मुम्बईको एक होटलबाट क्राइम ब्रान्चको टिमले आइतबार हिरासतमा लिएको थियो र पछि लातूर पुलिसको आर्थिक अपराध शाखा (इडब्युओ) लाई सुम्पिएको थियो । सिंहले भारतका बिभिन्न राज्यमा धेरै मानिसलाई ठगि गरेको जनाइएको छ । सिंहको नाममा महाराष्ट्र, कर्नाटक र केरलामा मुद्दा दायर गरिएको छ। उनी केरला, कर्नाटक र गुजरात राज्यमा प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका थिए ।  थप कारबाहीका लागि लातूर प्रहरीको जिम्मा लगाइएको बताईएको छ। उनी नेपाल, भारत, अमेरिका र बेलायतमा बस्दै आएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...