HomeFeatureदक्षिण कोरियाको लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ सोजु नेपालमै उत्पादन हुने

दक्षिण कोरियाको लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ सोजु नेपालमै उत्पादन हुने

काठमाडौं, 9 नवम्बर 2021

दक्षिण कोरियाको लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ सोजु नेपालमै उत्पादन हुने भएको छ। गत आइतबार बाँकेको कोहलपुरमा रहेको श्री न्यु एभरेष्ट डिष्टिलरीले सोजु उत्पादन गर्ने सम्झौता भएको छ। व्यवसायी रविन्द्रमान श्रेष्ठ, व्यवसायी तथा गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका पूर्वअध्यक्ष विनोद कुँवर र श्री लिम क्योङ्गटेक वरिष्ठ केमिष्ट दक्षिण कोरियाको संयुक्त पहलमा नेपालमा सोजु उत्पादन र बिक्री वितरण हुन लागेको हो। श्री न्यु एभरेष्ट डिष्टिलरी उद्योग प्रालि, विजे इन्भेष्टमेन्ट र पिप्लस दक्षिण कोरियाबीच सोजु उत्पादन गरी नेपाल अधिराज्यभर बिक्री-वितरण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सोजु दक्षिण कोरियाको सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ  हो। पछिल्लो समय नेपालमा पनि यसको माग बढ्दो छ। अहिले सोजु नेपालमा पनि आयात गरी बिक्री वितरण गरिएको छ। निकट भविष्यमै हामीले सोजु नेपालमा उत्पादनगरी वजारीकरण गर्दा आयात न्युनीकरण हुने, देशको पैसा देशमै रहने, मुल्य सर्वसाधारण उपभोक्ताको पहुँच भित्र हुने र गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुने न्यु एभरेष्ट डिष्टीलरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...