HomeFeatureदाङका एक बालक 5 वर्षदेखि भारतको बाल आश्रममा, चिन्नुहुनेले घर सम्म पुऱ्याउन...

दाङका एक बालक 5 वर्षदेखि भारतको बाल आश्रममा, चिन्नुहुनेले घर सम्म पुऱ्याउन सहयोग गरौंं

हरियाणा, 8 अगस्त 2020

भारतको हरियाणा राज्यको अम्बालामा अलपत्र परेर विगत 5 वर्षदेखि बाल आश्रममा रहँदै आएका एक नेपाली बालक घरको ठेगाना थाहा हुन नपाउँदा घर फर्कन पाएका छैनन ।5 वर्षअघि अम्बालामा अलपत्र अवस्थामा भेटिएका दाङ स्थायी घर बताउने करिब 16 वर्षका शिवम रोका मगर अहिले अम्बालाकै एक बाल आश्रममा रहिरहेका छन । उनलाई परिवारको अधिकांश सदस्यको नाम थाहा भएपनि घरको पुरा ठेगाना थाहा नभएकाले उनको परिवारलाई खोज्न समस्या भएको छ । बालकले दिएको जानकारीका अनुसार दाङको तुलसीपुर घर बताउने शिवमले बुवाको नाम लक्ष्मण रोका मगर, दाजुको नाम शंकर रोका मगर, दिदीको नाम मिना र गिता रोका मगर बताएका छन ।

लामो समयसम्म परिवारको खोजीको प्रयास गरेको बाल आश्रमले अहिले परिवारको खोजीका लागि दिल्लीस्थित आफन्त नेपाल (किन नेपाल) लाई आग्रह गरेको छ। तर आफन्त नेपालले गरेको प्रयासमा पनि बालकको परिवारलाई खोज्न असहज भएपछि तस्वीरमा देखाइएका बालक र उनको परिवारको विवरणका आधारमा उनलाई चिन्नुहुनेले काठमाडौंमा आफन्त नेपालको नम्बर 015542539 मा र भारतमा +91-9716293602 मोबाईल नम्बरमा सम्पर्क गरेर जानकारी दिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...