HomeFeatureदिल्ली विधानसभा चुनावको लागि प्रचार-प्रसार व्यापक

दिल्ली विधानसभा चुनावको लागि प्रचार-प्रसार व्यापक

नयाँ दिल्ली, 28 जनवरी 2020 

दिल्‍ली विधानसभाको लागि चुनाव प्रचार-प्रसार जोडदारका साथ भईरहेको छ। उम्‍मेदवार तथा राजनीतिक दलका नेताहरू मतदाताहरूको मन जित्न हरसम्भव प्रयास गरिरहेका छन्। गृहमन्त्री अमित शाहले सोमबार रिठाला तथा जनकपुरीमा चुनावी ऱ्यालीहरूलाई सम्‍बोधन गर्नुभयो। भारतीय जनता पार्टीका अध्‍यक्ष जे.पी. नड्डाले तीन ऱ्यालीहरूलाई सम्‍बोधन गर्नुभयो। आम आदमी पार्टी संयोजक तथा दिल्‍लीका मुख्‍यमन्त्री अरविन्द केजरीवालले नरेला, बवाना अनि गान्धीनरमा रोड शो गर्नुभयो। दिल्‍ली काँग्रेस प्रमुख सुभाष चोपडाले राजधानी दिल्‍लीका कैयौँ भागमा चुनावी बैठक गर्नुभयो।

भाजपा अध्‍यक्ष जे.पी. नड्डाले आज हरिनगर, तिलकनगर र शालीमार बागमा पार्टी प्रत्‍याशीहरूको समर्थनमा ऱ्यालीलाई सम्‍बोधन गर्नुहुनेछ। त्यस्तै मुख्‍यमन्त्री अरविन्द केजरीवाल करावलनगर, गोकलपुर, महरौली, छतरपुर र दिल्‍ली छावनीमा रोड शो गर्नहुनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...