HomeFeatureनागरिक उड्डयन मन्त्रीको भनाई, भारत उड्डयन क्षेत्रमा तीव्र विकासका लागि तयार

नागरिक उड्डयन मन्त्रीको भनाई, भारत उड्डयन क्षेत्रमा तीव्र विकासका लागि तयार

नयाँ दिल्ली १०, जनवरी २०२०
नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले भारत उड्यन क्षेत्रमा तीव्र गतिमा विकासको लागि तयार भएको बताउनुभएको छ। हिजो नयाँ दिल्लीमा विंग्स इन्डिया २०२० को उद्घाटन गर्दै यसको संरचनागत निजीकरण पनि भइरहेको पुरीले जानकारी दिनुभयो । विंग्स इन्डिया २०२० नागरिक उड्डयन क्षेत्रमा अन्तराष्ट्रिय प्रदर्शनी र सम्मेलन हुनेछ । यस वर्ष १२ मार्च देखि १५ मार्चसम्म हैदराबादको बेगमपेट एयरपोर्टमा हुनेछ र पुरीले देशका सबै एयरपोर्टहरुको विस्तार र आधुनिकीकरण गरिने बताउनु भएको छ । दिल्ली एयरपोर्टलाई हरेक वर्ष सात करोड यात्रुहरुको आवत-जावतका लागि तयार गरिँदै छ । योसँगै मुम्बई, हैदराबाद र अन्य महानगरहरुको विमानस्थलहरु पनि बढ्दो यात्रुहरुको संख्या व्यवस्थापनका लागि तयार भइरहेकोछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...