HomeFeatureनायिका आँचलको इन्गेजमेन्ट उनको प्रेमी उदीप श्रेष्ठसँग

नायिका आँचलको इन्गेजमेन्ट उनको प्रेमी उदीप श्रेष्ठसँग

काठमाडौँ, २५ फरवरी, २०२०
नायिका आँचल शर्माको इन्गेजमेन्ट प्रेमी उदीप श्रेष्ठसँग भएको छ । सोमबार नायिका आँचल शर्माको उनको प्रेमी उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् । काठमाडौंको चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।

इन्गेजमेन्टमा आँचलको परिवार, उदीपको परिवार र नजिकका केही आफन्तहरुको मात्र उपस्थिती थियो । उनीहरुले बिबाहको मिति भने फागुनको अन्तिमलाई रोजेका छन् ।

आँचल र उदीप झण्डै साढे १ वर्षदेखि प्रेममा थिए । उनीहरुले केही समय अगाडि मात्रै आफ्नो प्रेम सार्वजनिक गरेका थिए । बिबाह नै गर्ने र यसै वर्ष बिबाह गर्ने पक्का भएपछि आँचल र उदीपले केही महिना अगाडिबाट प्रेमको बिषयमा खुलेर बोल्दै आएका थिए ।

नायिका आँचल शर्मा बिबाहलाई लिएर निकै उत्साहित देखिन्छिन् । उनले केही समय अगाडि अनलाइनखबरसँगको कुराकानीमा नै आफू बिबाहलाई लिएर उत्साहित भएको बोलेकी थिइन् । सामाजिक संजालमा आएका उनका तस्विर र स्टोरीहरुले पनि उनी दुलही बन्न उत्साहित रहेको पुष्टि गर्थे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...