HomeFeatureनिर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा तथा १२ औँ अधिवेशन फागुन २७ देखि...

निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा तथा १२ औँ अधिवेशन फागुन २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने

काठमाडौं, 9 मार्च 2022

नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभा तथा १२ औँ अधिवेशन फागुन २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साधारणसभा तथा अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको जनाएको छ । अधिवेशनमा १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षक गरी २४ सय जनाको सहभागीता हुने महासंघले जनाएको छ । त्यस्तै अधिवेशनमा  ५९ सदस्यीय कार्य समितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसियटसहित ८ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्षसहित ४६ पदमा निर्वाचन हुने छ । साधारणसभा तथा अधिवेशन सम्पन्न गर्न १ करोड ९९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो । उहाले मन्त्रिपरिषदबाट पारित सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उक्त संसोधन अघि नवढ्दा निर्माण उद्योग अस्तव्यस्त भएको उहाले बताउनुभयो । त्यस्तै अधिवेशन स्थल बाहिर विभिन्न कम्पनीका ३० वटा स्थल रहने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...