HomeFeatureनेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबिच छलफल, दुई अध्यक्षबीच करिब डेढ...

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबिच छलफल, दुई अध्यक्षबीच करिब डेढ घण्टा कुराकानी

काठमाण्डौ, 9 डिसेम्बर 2020

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड ११ बजेपछि बालुवाटार पुग्नु भएको थियो।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले दिएको जानकारी अनुसार बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । दुई अध्यक्षबीच करिब डेढ घण्टा भएको छलफल  मंसिर २८ गतेका लागि बोलाइएको स्थायी समिति बैठकका विषयमा केन्द्रित रहेको बताइएको छ ।

कात्तिक २८ गतेको  सचिवालय बैठकमा  प्रचण्डले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपा भित्रको विवाद थप चर्किदै आएको छ। ओलीले प्रचण्डको उक्त प्रस्तावलाई ‘आरोप–पत्र’को संज्ञा दिँदै मंसिर १३ गते ३८ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गर्नु भएको थियो ।

ओलीले प्रचण्डले कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिनुपर्ने माग गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...