HomeFeatureनेजस भारतले कोष स्थापना गरि समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै, मोबाईल नम्बरहरु...

नेजस भारतले कोष स्थापना गरि समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै, मोबाईल नम्बरहरु जारी

नयाँ दिल्ली, 6 अप्रेल 2020

नेपाली जनसम्पर्क समिति भारतले लकडाउनका कारण समस्यामा परेका नेपालीहरुका लागि विशेष आर्थिक कोषको गठन गर्दै तत्काल सहयोग गर्न भन्दै आफ्ना 7 वटै क्षेत्रीय समितिलाई निर्देशन दिएको छ । नेजस भारतले भारतभरका आफ्ना समितिहरुलाई 7 क्षेत्रमा विभाजन गरेको छ । 7 वटै क्षेत्रमा तत्कालका लागि न्यूनतम 10 हजार रुपैँया जम्मा हुनेगरि कोषको गठन गर्दै सदस्यहरु समेत तोकेको छ ।

नेजस भारतले लकडाउनका कारण भारतमा मजदूरी गरिरहेका नेपालीहरुका समस्या लगातार बढिरहेको अवस्थामा उनिहरुलाई सहयोग पुऱ्याउन भारतस्थित नेपाली दूतावास र नेपाल सरकारले पनि चासो नदिएपछि भारत सरकार र क्षेत्रका स्थानिय प्रशासनसँग मिलेर नेपालीहरुको समस्यालाई समाधान गर्न कोषको गठन गरेको बताएको छ।

केन्द्रीय र क्षेत्रीय समितिबाट प्रदान कोष र  आपसमा उठाएको रकमबाट विशेष कोषको  गठन गर्ने भनिएको छ । पिडित नेपालीहरुलाई सहयोग गर्दा एरियाका केन्द्रीय र क्षेत्रीय शाखाका पदाधिकारीहरुको रोहबरमा वास्तविक पीडितको पहिचान गरि आवश्यक्ता अनुसार मात्रै सामग्री वितरण गरि सोको विवरण केन्द्रीय कार्यालयमा बुझाउन केन्द्रीय कार्यालयले निर्देश गरेको छ ।

नेजस भारतले पीडित नेपालीहरुलाई राहत वितरण गर्दा सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न पनि भनेको छ ।

नेजस भारतले समस्यामा परेका सबै नेपालीहरु आफुहरु सम्म पुग्न सकुन भनेर भारतभर रहेका आफ्ना समितिका सदस्यहरुको मोबाइल नम्बरलाई हेल्पलाईन नम्बरका रुपमा जारी गरेको छ ।  

नेपाली जनसम्पर्क समिति भारत

बालकृष्ण पाण्डे +91-9953035799

सन्दीप राना 9953035799

पश्चिम उत्तर-भारत क्षेत्र (Haryana /Himachal Pradesh/ Jharkhand/ Punjab/Chandigarh) का लागि

१ जीव लाल भट्टराई- 8699555823

२ भीम लाल भुसाल -9876579850

३ गोविन्द भट्टराई   9815219984

४ राजु चन्द  8146451708

५ धर्मा गत काफ्ले 9815918477

६ गोपाल प्रसाद कोइराला   9417361540

७ कमल सापकोटा 9417562746

८ नारायणप्रसाद भुसाल  8699277009

९ उमेस काफ्ले 7696213864

१० छबिलाल पाठक   9464894547

११ देबी काफ्ले  9888054437

१२ प्रेम संतोसि 8876869599

१३ खुम प्रसाद काफ्ले 9781076429

१४   तारा प्रसाद बेल्वासे 9872313895

 

उत्तर भारत क्षेत्र (Uttarakhand/ Uttar Pradesh/Delhi / Rajasthan ) का लागि

1 थानेश्वर पाण्डे  9350314606

2 रतन शाही  8076021385

3 अम्बिका जोशी  88518977853

4 जनक गिरी 9810844247

5 नुरदेब कुँवर  9990705180

6 सुनिता कुँवर  8826755047

7 लक्ष्मण पाण्डे   9718199530

8 गीरु न्यौपाने  9711840174

9 कृष्ण पाण्डे  9818364629

10 राजु कुँवर  9871872646

11 अर्जुन धरेल  9910753073

12  टेक राज पोख्रेल 9999890676

13 रुद्र बादुर मल्ल  8800511714

14 सिता अधिकारी  9650916200

15 मिन फुयाल  9996327009

16 नगेन्द्र जोसी  9555636358

17 दयाराम रोका  7042020167

18 अर्जुन बोगारी  9654049298

19 सुर्य न्यौपाने 9867150088

20 सरिता  न्यौपाने 8802159296

 

मध्य भारत क्षेत्र  (Madhya Pradesh / Jharkhand /Bihar) 

१ डोलराज गैरे 9424438581

२ लिलामणि पाण्डे 9424473346

३ लोकमणि घिमिरे  9826507327

४ रामनाथ अधिकारी  9479868066

५ सुमित्रा थापा  7879235074

६ डोलराज भण्डारी  8989096175

७ जगनाथ पौडेल 9826484189

८ कमला भण्डारी 8319977281

९ युबराज अर्याल   9425675809

१० लोकनाथ तिमिल्सेना  9425375365

११ लक्ष्मी  शर्मा  8435909205

१२ तिलकराम पाण्डे   9424455484

१३ रामु घिमिरे 9575643499

१४ दामोदर बेलबासे  9425749608

१५ जमुना घिमिरे 9752325192

 

पश्चिम भारत क्षेत्र (Gujarat / Goa/ Maharashtra) का लागि

१ महेन्द्र भुसाल 9422033971

२ खगेन्द्र कुवँर 9819612349

३ एम बी बोहरा  9967961551

४ खडक सिंह बम 9029320616

५ टिकाराम खनाल  9903620303

६ बिराट श्रेष्ठ  9737735545

७ प्रेम पुरी  7259002380

८ प्रेमराज पाण्डे   9974361104

९ गोविन्द थापा  7021450410

१० उदय खड्का  981904779

११ मोहन बडुवाल 7738927466

१२ भरत कुवँर  9820798802

१३ अमर शाही   9975346153

१४ प्रेम सिंह  9172404988

१५ जनक  ढकाल   98195449862

१६ नन्दराम भण्डारी 73851743883

 

पुर्वोत्तर  क्षेत्र  (West Bengal/ Assam) का लागि

1 केशव अधिकारी 9230551424

2 खेम राज बराल 8697852188

3 राम बादुर कार्की 7003779926

4 तिलक राम शर्मा 9432922587

5 बिक्रम थापा 9831497811

6 बिस्नु बस्याल  93331330365

 

दक्षिण भारत क्षेत्र (Karnataka / Kerala/ Andaman and Nicobar Islands/Lakshadweep/ Puducherry ) का लागि

1 बिमल बिष्ट  8296408038

2 बिमल सिजापति  7019398288

3 सरस्वती  निउरे  9884984585

4 दिपक झा 9845159299

5 इन्द्र अधिकारी 9043873214

6 शालिकराम पाण्डे 9443346643

7 धन बादुर गुरधामी 7349487750

8 विजय बिस्ट 8095941454

9 बिनोद खड्का   8012812346

10 चन्द्र कान्ता आर्चाय  9884341061

11 शिव बलायर 8122969648

12 श्रीकृष्ण आर्चाय  9962049022

13 काशीराम आर्चाय  9444610929

14 उदय सिंह बिष्ट  9035153859

15 दिवस शाही 7624838538

16 माधव राज  9008394330

17 गगन अधिकारी 9108903577

18 जय बादुर  9606591265

 

 दक्षिण पश्चिम भारत क्षेत्र (Andhra Pradesh / Telangana ) का लागि 

1 देबेन्द्र बोगटी  9441300943

2 कान्ति प्रसाद धमला  9177392847

3 जनक बोगटी 8106607127

4 नैन सिंह विष्ट  9989297988

5 गोविन्द भण्डारी  9010810251

6 तिर्थ कुवँर  9133457781

7 राज बहादुर कुँवर 7989418660

8 मिन बादुर कुँवर  9700634401

9 धन बहादुर चलाउने  6300655207

10 इन्द्र बिष्ट  939810925

11 नन्द बोगटीज्यु 9959618312

12 लोक बादुर 9966283480

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...