HomeFeatureनेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु , ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु , ज्यान गुमाउनेको संख्या ४४ पुग्यो

काठमाडौं 24 जुलाई 2020

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज ११ का ८५ वृर्षिया वृद्धको शुक्रबार मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतक निमोनिया र मुटुरोगबाट पीडित हुनुहुन्थ्यो। कोभिड पोेजेटिभ देखिएपछि ८ गते अस्पताल भर्ना भएकी वृद्धको आज निधन भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ। शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा काठमाडौं उपत्यकाका मात्रै १० जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ। शुक्रबार थप १ सय ७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन। योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ। शुक्रबार ३ हजार ९ सय ८७ पिसिआर परीक्षण भएका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...