HomeFeatureनेपाल तरूण दल भारतद्वारा दिल्लीका विभिन्न ठाँउमा नेपाली नागरिकहरूलाई राहत वितरण

नेपाल तरूण दल भारतद्वारा दिल्लीका विभिन्न ठाँउमा नेपाली नागरिकहरूलाई राहत वितरण

नयाँ दिल्ली, 18 अप्रेल

नेपाल तरूण दल भारतले दिल्लीका विभिन्न ठाँउमा नेपाली नागरिकहरूलाई राहत सामग्री वितरण गरेको छ। नेपाल तरुण दल भारतका महासचिव नागेन्द्र प्रसाद जोशी र कोषाध्यक्ष अर्जुन बोगटीको विशेष पहलमा नयाँ दिल्लीस्थित नाँग्लोई देवात र रोहिणी लगायतका विभिन्न ठाँउमा बसोबास गर्ने नेपाली समुदायका 50 जना नागरिकहरूलाई 15 दिन पुग्ने खाद्यान्न लगायत अत्यावश्यक राहत सामाग्री उपलब्ध गराईएको हो।

कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि गरिएको लकडाउनपश्चात् उनिहरूलाई खानापिनाको समस्या भएपछि महासचिव जोशी र कोषाध्यक्ष बोगटीको संयुक्त पहलमा उनिहरूलाई राहत प्रदान गरिएको हो। लकडाउनको सुरूआत देखिनै नेपाल तरूण दल भारतले समस्यामा परेका नेपाली नागरिकहरूलाई राहत उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...