HomeFeatureनेविसंघद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

नेविसंघद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

काठमाडौं, 29 जनवरी 2022

बिद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलतरत नेपाल बिद्यार्थी संघ र किर्तिपुरस्थीत त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायबीच पाँच बुदे सहमति भएको छ ।  सहमतिपछि नेविसंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ भने व्यवस्थापन संकायको डीन कार्यालयमा लगाइएको ताला खोलिएको छ । व्यवस्थापन संकायका कुल बिद्यार्थी संख्याको १० प्रतिशत बिद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले यसअघि तालाबन्दी गरेका थिए । त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन संकायबीच भएको सहमतिमा छात्रबृति प्रदा गर्ने, व्यवस्थापन संकायका आंगिक क्याम्पसहरुले लिने शुल्कमा एकरुपता ल्याउने, सिम्याटको रिजल्ट अगावै भर्ना लिने  क्याम्पसहरुलाई कारवाही गर्ने लगाएतका रहेको नेविसंघका नेता दिपक ओझाले जानकारी दिनुभयो । संघ र त्रिबिबीच २०७६ साल साउन २४ गते भएको सहमतिलाई समेत अघि बढाउनका लागि प्रतिवद्धता जनाएको बिद्यार्थीहरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...