HomeFeatureपिज्जा पुर्‍याउने युवामा कोरोना संक्रमण देखिएपछि भारतका 72 परिवार क्वारेन्टिनमा

पिज्जा पुर्‍याउने युवामा कोरोना संक्रमण देखिएपछि भारतका 72 परिवार क्वारेन्टिनमा

नयाँ दिल्ली, 16 अप्रेल

भारतमा पिज्जा डिलिभरी ब्वाईमा कोरोना भाइरसको संक्रमण देखिएपछि 72 परिवारलाई क्वारेन्टिनमा राखिएको छ। दिल्लीमा पिज्जा घर–घरमा पुर्याउने एक 19 वर्षका युवामा कोरोना भाइरसको संक्रमण देखिएको हो। ती युवामा कोरोनाको संक्रमण देखिएपछि उनले हालैका दिनमा पिज्जा पुर्याएका 72 परिवारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।

दिल्लीको माल्विया नगर क्षेत्रमा रहेको प्रख्यात पिजा पसलमा ती युवा कार्यरत छन्। सोही पिज्जा पसलमा काम गर्ने उनका अन्य 16 सहपाठीलाई पनि क्वारेन्टिनमा राखिएको छ। ती युवाले करिब 5 किलोमिटर क्षेत्रका घरहरुमा पिज्जा पुर्याउने काम गर्दथे। प्रहरीका अनुसार ती युवाले हालै 72 परिवारलाई पिज्जा पुर्याएका थिए।

हालसम्म भारतमा 12 हजार 456 कोरोना संक्रमित छन् भने 423 संक्रमितको मृत्यु भइसकेको छ। त्यसैगरी 1 हजार 513 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...