नयाँ दिल्ली ९, जनवरी २०२०
क्वालम्पुरमा चलिरहेको मलेशिया मास्टर ब्याडमिन्टन प्रतियोगितामा पी.भी सिन्धु, साइना नेहवाल, एच.एस. प्रणय र समीर वर्मा आज दोस्रो चरणमा खेल खेल्ने छन् । प्रणयका सामना विश्वकै एक नम्बर खेलाडि, जापानको केन्टो मोमोटासँग हुनेछ । समीरले मलेशियाको एल.जी बचाएका छन् ।
डिफेन्डिङ विश्व चैम्पियन पी.वी सीन्धु र जापानका अया हुरी सँगै रहनेछन् । ओलम्पिक कास्य पदक विजेता साइनाको अर्को खेलाडी कोरीयाको एन से युवासँग हुनेछ । बी. साई प्रणीत र किदम्बी श्रीकान्त हिजो पहिलो चरणमा क्रयास भएको थियो ।
पी.भी सिन्धु, साइना नेहवाल, एच.एस. प्रणय र समीर वर्मा आज दोस्रो चरणमा खेल खेल्दै
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































