HomeFeatureप्रचण्ड–माधवप्रति टोपबहादुर रायमाझीको प्रहार, सरकार ढाल्न र पार्टी फुटाउनमा रेकर्ड

प्रचण्ड–माधवप्रति टोपबहादुर रायमाझीको प्रहार, सरकार ढाल्न र पार्टी फुटाउनमा रेकर्ड

रुपन्देही, 13 फेब्रुअरी 2021

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका स्थायी कमिटी सदस्य तथा ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीले संघीय लोकतान्त्रिक मुलुकको रक्षा र नेतृत्व केपी शर्मा ओलीले गर्ने बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको लुम्बिनी प्रदेशद्धारा आयोजित जनसभामा सम्बोधन गर्दै मन्त्री रायमाझिले संघीय लोकतान्त्रिक मुलुकको रक्षा, विकास र समृद्धिको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताउनुभएको हो । जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोनलको घाइतेहरुको रक्षा प्रचण्डले दुई पटक प्रधानमन्त्री हुँदा पनि गर्न नसक्दा केपी ओलीले गर्नुपर्ने अवस्था आएको भन्दै उहाँले मन्त्रिपरिषद्बाट घाइतेको रक्षा र शहिद परिवारको सम्मान गर्ने व्यवस्था गर्ने निर्णय भइसकेको बताउनुभयो ।

उहाँले प्रचण्ड–माधव पक्षप्रति लक्षित गर्दै सरकार ढाल्ने र पार्टी फुटाउने बाहेक उहाँहरुको रेकर्ड नभएको बताउनुभयो । प्रचण्ड माधव पक्षसँग युद्ध र आन्दोलनको धङधङी रहेको उल्लेख गर्दै पार्टीको कार्यदिशा आफुहरुसँग रहेको जिकिर गर्नुभयो ।

मन्त्री रायमाझीले प्रचण्डले दुई मन्त्री आफ्नो पक्षमा फर्किदैछन् भनेर झुठको खेती गरेको पनि बताउनुभयो । बरु प्रचण्ड पक्षका नेता कार्यकर्ता चाहीँ ओली पक्षमा आउन लर्को लागेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...