HomeFeatureप्रदेश २ सरकारले नेपाल प्रहरीलाई दियो २४ मोटरसाइकल

प्रदेश २ सरकारले नेपाल प्रहरीलाई दियो २४ मोटरसाइकल

जनकपुरधाम, ६ मार्च, २०२०
नेपाल प्रहरीलाई प्रदेश २ सरकारले २४ वटा मोटरसाइकल प्रदान गरेको छ । प्रदेशको शान्ति, सुरक्षा र सुशासन कायम राख्न सहयोग पुग्ने उद्देश्यले आन्तरिक मामिला तथा कानुनमन्त्रालयले २४ वटा मोटरसाइकल प्रहरीलाई प्रदान गरेको हो ।

कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ का प्रदेश प्रहरी प्रमुख डीआइजी प्रधुम्न कार्कीलाई २४ वटै मोटरसाइकल हस्तान्तरण गरेका हुन् । मोटरसाइकल प्रदान गर्दै मन्त्री यादवले प्रहरीलाई प्रविधिसँग जोड्दै शान्ति सुरक्षा चुस्तदुरुस्त पार्न खोजेको बताए । उनले चाँडै प्रहरीलाई १६ वटा पिकअप भ्यान समेत प्रदान गर्ने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...