HomeFeatureप्रवासी नेपाली संघ भारतको मध्य पश्चिम दिल्ली नगर समितिको सांस्कृतिक एवं होली...

प्रवासी नेपाली संघ भारतको मध्य पश्चिम दिल्ली नगर समितिको सांस्कृतिक एवं होली मिलन कार्यक्रम

दिल्ली, 22 मार्च 2021

प्रवासी नेपाली संघ भारत दिल्ली राज्य समितिको मातहतमा रहेको मध्य पश्चिम् दिल्ली नगर समितिको आयोजनामा विविध सांस्कृतिक एवं २०७७ को होली मिलन कार्यक्रम हिजो दिल्लीको रमेश नगर स्थित लाला सीताराम लाम्बा भवनमा अत्यन्तै भव्य रूपमा सम्पन्न भएको छ ।

देवेन्द्र श्रेष्ठको अध्यक्षता, जीवन शर्माको कुशल संचालन र संघका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारीको प्रमुख आतिथ्यता सहित केन्द्रीय सचिवालय सदस्यहरु क्रमश :- टीकाराम पोख्रेल ,रामप्रसाद पराजुली ,सुर्य बस्याल ,मित्र घिमिरे ,छविलाल गोतामे लगायत सदस्य हरुमा होमनाथ दाहाल, चन्द्रा खत्री , एन वी थापा, बिमल राज पौडेल, वीर बहादुर गज्मेर,  सरस्वती भण्डारी, भास्कर गिरि सहित नगर समितिका इन्चार्ज खडा नन्द शर्माको उपस्थितीमा सम्पन्न भएको उक्त कार्यक्रममा नगर अन्तर्गतकै कलाकार भाइबहिनी हरुले प्रवासमा भए पनि देश प्रतिको भक्ति भावनालाई आ-आफ्नो प्रस्तुतिबाट कार्यक्रम स्थलमा खचाखच भरिएका दर्शक वृन्दहरु लाई भरपुर मनोरञ्जन गराएका थिए भने नगर समितिको १९ औं बैठकद्वारा पारित जीवन शर्माको नेतृत्वमा 15 सदस्यीय नगर समितिको पुनर्गठन समिति लाई संघका केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारीले पद तथा गोपनीयताको सपथग्रहण गराउनु भएको थियो ।

1:- जीवन——— शर्मा अध्यक्ष

2:- प्रकाश मरासिनी – उपाध्यक्ष

3:- नर बहादुर थापा — सचीव

4:- लक्ष्मण कुमार —–सहसचिव

5:- कुम बहादुर छन्त्याल – कोषाध्यक्ष

6:- गोविन्द बि. क — सचिवालय सदस्य

7:- कमल थापा — सचिवालय सदस्य

8:-घनश्याम पाठक – सदस्य

 

9:-गणेश तिमिल्सिना – सदस्य

10:- हुमनाथ शर्मा — सदस्य

11:- मिना कुमारी — सदस्य

12:-पुरन राना —- सदस्य

13:- पदम भट्टराई – सदस्य

14:- सन्त बहादुर — सदस्य

15:- शिला देवी — सदस्य

प्रमुख सल्लाहकार :- देवेन्द्र श्रेष्ठ

नगर इन्चार्ज :- खडा नन्द शर्मा

वरिष्ठ सल्लाहकारमा  :- बल बहादुर थापा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...