HomeFeatureप्रेम गीत-३ आगामी २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदै

प्रेम गीत-३ आगामी २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदै

काठमाडौं,११ फरवरी, २०२०
अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको महत्वकांक्षी चलचित्र प्रेम गीत–३ आगामी २८ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदै छ ।

यसै क्रममा चलचित्र प्रेम गीत–३ को विदेश राइट्सअन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) का लागि ४५ हजार अमेरिकी डलरमा अमेरिका क्यानडा राइट्स बिक्री गरिएको छ । यी देशका लागि ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष एवं विभिन्न चलचित्रमा नायकका रूपमा काम गरिसकेका नवराज श्रेष्ठले राइट्स खरिद गरेको निर्माता निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् । नवराज र सन्तोषबीच सोमबार सम्झौता भएको हो ।
यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिव श्रेष्ठ, सुनिल थापा, मनीष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ । चलचित्र प्रेम गीत–३ लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...