HomeFeatureफरीदाबादमा एक नेपालीको शंकास्पद रुपमा निधन, कोरोना भएको हुन सक्ने आशंका

फरीदाबादमा एक नेपालीको शंकास्पद रुपमा निधन, कोरोना भएको हुन सक्ने आशंका

फरिदाबाद, 12 जुन 2020

दिल्ली नजिक हरियाणाको फरीदाबादमा डडेल्धुराको परशुराम नगरपालिका 5 का स्थायी बासिन्दा नन्दलाल भट्टको हिजो शंकास्पद रुपमा निधन भएको छ । शव मृत अवस्थामा उनको कोठामा भेटिएको हो । उनि ओल्ड फरीदावादमा एक भारतीयका लागि पछिल्लो 35 वर्षदेखि विद्युतको काम गर्ने गर्दथे भने सोही भारतीयको घरमा रहँदै आएका थिए । उनी पछिल्लो 10/12 दिनदेखि विरामी परेको गुरुग्राममा रहदै आएका उनका छोरा कमल भट्टले बताएका छन ।

मेची-महाकाली जागरण अभियान भारतका महासचिव सुरेन्द्र बोहराका अनुसार हिजो निधन भएका मृतक भट्टको आज अन्तिम संस्कार गरिएको छ । मृतक नेपालीको छोरा गुरुग्राममा बस्दै आएका थिए । उनलाई हिजोनै फोन गरि बोलाएर आज अन्तिम संस्कार गरिएको हो । उनी केहीदिनदेखि विरामी परेको जानकारी पाईए पनि उनको मृत्यु कोरोना संक्रमणका कारण भएको हुन सक्ने आशंका गरिएको छ । यद्धपी अस्पतालले उनको शव परिक्षण गरेको र एक-दुई  दिनमा रिपोर्ट आएपछि उनको मृत्यु कसरी भयो भन्ने थाहा हुने बोहराले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...