HomeFeatureबलिउड अभिनेत्री कंगना रनौत  फेरी विवादमा, अभिनेत्रीविरुद्ध प्रहरीमा उजुरी दर्ता

बलिउड अभिनेत्री कंगना रनौत  फेरी विवादमा, अभिनेत्रीविरुद्ध प्रहरीमा उजुरी दर्ता

12 नवम्बर 2021

बलिउड अभिनेत्री कंगना रनौत  फेरी विवादमा परेकी छिन्। आफ्नै अभिव्यक्तिका कारण बारम्बार विवादमा आइरहने बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध आम आदमी पार्टीकी एक नेताले उजुरी हालेकी छिन्। यसअघि भारतीय कांग्रेसले पनि उनको अभिव्यक्तिको व्यापक विरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अभिनेत्री​ कंगनाले भारतको स्वतन्त्रतालाई भिखको संज्ञा दिएकोमा उनको भनाईलाई देशद्रोही अभिव्यक्ति भन्दै आम आदमी पार्टीकी कार्यकारिणी सदस्य प्रिती शर्माले मुम्बई प्रहरीमा उजुरी हालेकी हुन् । यसअघि उनको अभिव्यक्तिमा समर्थन जनाउने गरेको भारतीय जनता पार्टीका नेतारकार्यकर्ताले पनि पछिल्लो समय विरोध गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...