HomeFeatureबाढि र पहिरो पिडितलाई कांग्रेसका केन्द्रीय सदस्यद्वारा राहत बितरण

बाढि र पहिरो पिडितलाई कांग्रेसका केन्द्रीय सदस्यद्वारा राहत बितरण

11 नवम्बर 2021

सिन्धुपाल्चोकको थाङपाल गाँउपालिकामा बर्षाका कारण आएको बाढि र पहिरो पिडितलाई राहत बितरण गरिएको छ । बिहीबार थाङपालमा आयोजित एक कार्यक्रमका बीच कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले चामल लगाएत राहत बितरण गर्नुभएको हो । सो क्रममा स्थानीयले थाङपाल गाँउपालिकामा भएका समस्याका बारेमा अवगत गराएका थिए । नेता बस्नेतले बिकास निर्माणका हिसावले थाङपाल पछि परेको भन्दै जनताको आधारभूत सुविधा निर्माण गर्न पहल गर्ने बताउनुभयो । उहाले राज्यमा जो सुकै आएपनि जनताको समस्या समाधान हुन नसकेको धारणा राख्नुभयो । उहाले जनतालाई अप्ठेरो परेको ठाउमा सुविधा दिनका लागि आफु प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । त्यस्तै बस्नेतले राज्य र पार्टीको नेतृत्व बलियो नभएसम्म बिकास हुन नसक्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...