HomeFeatureबारको आन्दोलनको विरोधमा कानुन व्यवसायीसहितद्वारा बानेश्वरमा प्रदर्शन

बारको आन्दोलनको विरोधमा कानुन व्यवसायीसहितद्वारा बानेश्वरमा प्रदर्शन

12 नवम्बर 2021

नेपाल बार एसोसिएसनको आन्दोलनको विरोधमा कानुन व्यवसायीसहितले प्रदर्शन गरेका छन् । दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर भन्दै उनीहरुले शुक्रबार बानेश्वरमा प्रर्दशन गरेका हुन् । कानुन व्यवसायीसहितले बेन्च बहिस्कार अन्त्य गर गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए । कार्यक्रममा अधिवक्ता स्वागत नेपालले न्यायधिशले बेन्च बहिष्कार गर्दा आम जनता समस्यामा परेको बताउनुभयो । उहाले अव न्यायधिशहरुले जनताका लागि काम गर्ने बेला आएको भन्दै बारको आन्दोलनमा सहभागी नहुन आग्रह गर्नुभयो । प्रदर्शनकारीले मेरो पेशी कहिले आउछ श्रीमान भन्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...