HomeFeatureबालुवाटार अगाडी सरकारविरुद्ध प्रदर्शन गर्नेहरुमाथि पानीको फोहरा, सरकार कोरोना रोकथाममा असफल भएको...

बालुवाटार अगाडी सरकारविरुद्ध प्रदर्शन गर्नेहरुमाथि पानीको फोहरा, सरकार कोरोना रोकथाममा असफल भएको भनाई

काठमाण्डौ, 9 जुन 2020

कोरोना भाइरसको महामारी रोकथाममा सरकारले प्रभावकारी काम नगरेको भन्दै विरोध प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहरा हानेको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न पुगेका सामाजिक अभियान्ता र व्यवसायीहरुलाई प्रहरीले पानीको फोहराले हानेको हो । उनीहरुले कोभिड १९ नियन्त्रणका लागि आरडिटी परीक्षणलाई रोकेर पीसीआर परीक्षण गर्न माग गरेका छन् ।

उनीहरुले कोरोना महामारीमा खर्च भएको १० अर्ब कहाँ गयो भन्दै प्रश्न समेत गरेका थिए । उनीहरुले १४ दिन अस्पतालमा राख्दा कुनै लक्षण नदेखिए डिस्चार्ज गर्ने सरकारको नीतिको पनि विरोध गरेका छन् । कोरोना महामारी नियन्त्रणको काममा ध्यान नदिई राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्ने टेन्डर आह्वान गरेको विषयमा पनि उनीहरुले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...