HomeFeatureबिभिन्न मागका बारेमा राज्यलाई जानकारी गराउदा पनि सुनुवाई नभएको निर्यात व्यवसायीको गुनासो

बिभिन्न मागका बारेमा राज्यलाई जानकारी गराउदा पनि सुनुवाई नभएको निर्यात व्यवसायीको गुनासो

काठमाडौं, 6 जनवरी 2022

निर्यात व्यवसायीले सरकारले आफ्ना गुनासा सुनुवाइ नै नगरेको गुनासो गरेका छन् । नेपाल निर्यात परिषद्को २४ औ साधारणसभा तथा छैठौ निर्यात दिवसमा अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले आफुहरुको बिभिन्न मागका बारेमा राज्यलाई जानकारी गराउदा पनि सुनुवाई नभएको बताएका हुन् । कार्यक्रममा निर्यात परिषद्का निवर्तमान अध्यक्ष हरिबहादुर कार्कीले बिभिन्न बिषयमा आफुहरुले राज्यलाई सुझाव दिएपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । सरकारले निर्यातलाई बिनाधितो ऋण दिने भने पनि कर्याान्वयन नभएको उहाको भनाई छ । परिषद्ले नया कार्यसमिति चयन गरेको छ भने परिषद्ले ‘निकासी व्यापारको सुधार, राष्ट्रिय अर्थतन्त्रको मुल आधार’ भन्ने नाराका साथ छैठौं निर्यात दिवस मनाएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...