HomeFeatureबुटवलमा बाजागाजा सहित ऱ्याली निकालेर पृथ्वी जयन्ती मनाए

बुटवलमा बाजागाजा सहित ऱ्याली निकालेर पृथ्वी जयन्ती मनाए

रुपन्देही, 11 जनवरी 2022

३०० औं पृथ्वी जयन्ती तथा एकता दिवस रुपन्देहीमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर कमिटिले बुटवलमा बाजागाजा सहित ऱ्याली निकालेर पृथ्वी जयन्ती मनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर कमिटिका अध्यक्ष निरज प्रताप खाँणको अध्यक्षतामा बुटवलमा बाजागाजा सहित ऱ्याली निकालेको हो  । बाजागाजा सहित गोलपार्कबाट सुरु भएको ऱ्याली ट्राफिक चोक,अमरपथ,हस्पिटल लाइन,हाटबजार पुलचोक हुदैँ गोलपार्कमा गएर सकिएको थियो । त्यस्तै पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर बुटवल,देवदह,भैरहवा,शुद्धोधनमा समेत कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...