HomeFeatureभारततर्फ झण्डै १२ लाखको लैजाँदै गरेको अवैध मदिरा बरामद

भारततर्फ झण्डै १२ लाखको लैजाँदै गरेको अवैध मदिरा बरामद

वीरगञ्ज, 14 जनवरी 2023

नेपालबाट भारततर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा रौतहटबाट प्रहरीले ११ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बेलविछुवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले राजदेवी नगरपालिका– ८ दशगजा नजिकबाट बीआर ०६ पी ६७८० नम्बरको बोलेरो जिपमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा नियन्त्रणमा लिएको हो भने प्रहरीलाई देखेपछि गाडी चालक भने फरार भएको तथा गाडीबाट १ सय २२ कार्टुन सौफी मदिरा बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिए। सरकारले भारतको बिहार राज्यमा मदिरा नषेध गरेकोले नेपालबाट भारततर्फ मदिरा तस्करी हुने गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...