HomeFeatureभारतमा कोरोना भाईरस संक्रमितहरूको संख्या 60 पुग्यो, थप 10 जनामा संक्रमण

भारतमा कोरोना भाईरस संक्रमितहरूको संख्या 60 पुग्यो, थप 10 जनामा संक्रमण

नयाँ दिल्ली, 11 मार्च 2020

भारतमा कोरोना भाईरस संक्रमितहरूको संख्या 60 पुगेको छ। थप 10 जनामा संक्रमण देखिएपछि भारतमा (कोविड-19) संक्रमितहरूको संख्या बढेर 60 पुगेको हो। नयाँ दिल्लीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका विशेष सचिव संजीवा कुमारले केरलमा 8 र राजस्थान र दिल्लीमा 1/1 जनामा संक्रमण देखिएको बताउनुभयो। उहाँले सरकारले ईरानमा भारतीयहरूको सुरक्षाको लागि सबै उपाय अपनाइरहेको र त्यहाँबाट भारतीयहरूको नमूना ल्याउनको लागि वैज्ञानिक तथा प्राविधिकहरूको टोली पठाइएको बताउनुभयो।
ईरानबाट हिजो मात्र 58 भारतीयहरूलाई फिर्ता ल्याइएको छ। उहाँले चीन, हङ्गकङ्ग, कोरिया गणराज्यज, जापान, इटली, थाईल्याण्ड, ईरान, मलेसिया, जर्मनी, फ्रान्स र स्पे्नको भ्रमण गरेर फर्किएका यात्रीहरूले 14 दिनसम्म छुट्टै बस्ने व्यवस्था स्वयमले गर्नुपर्ने बताउनुभयो। उनिहरूलाई घरैबाट काम गर्ने सुविधा भने प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...