नयाँ दिल्ली, 13 अगस्त भारतीय काँग्रेसका राष्ट्रिय प्रवक्ता राजीव त्यागीको बुधबार साँझ निधन भएको छ । बुधवार साँझ अचानक हृदयघात भएपछि उनको निधन भएको हो । अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो । तर डाक्टरहरुले उनलाई मृत घोषित गरेका थिए । उनलाई काँग्रेसको खरो प्रवक्ताका रुपमा चिनिथ्यो । उनले हृदयघात अघि मात्रै भारतीय च्यानल आजतकमा एक बहस कार्यक्रमा सहभागिता पनि जनाएका थिए । उनले त्यसको जानकारी आफै ट्वीटर मार्फत दिएका थिए । उनको निधनपछि काँग्रेस अध्यक्ष सोनिया गान्धी, पूर्व अध्यक्ष राहुल गान्धी, महासचिव प्रीयंका गान्धी, भाजपा प्रवक्ता संबित पात्रासहित कयौं नेताहरुले दुख व्यक्त गरेका छन । राहुल गान्धीले उनको काम सँधै स्मरण गरिने भनेका छन ।
भारतीय काँग्रेसका प्रवक्ता राजीव त्यागीको हृदयघातका कारण निधन
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































