HomeFeatureभारत भ्रमणको लागि अमेरिकी राष्ट्रपति ट्रम्पको उत्सुकता

भारत भ्रमणको लागि अमेरिकी राष्ट्रपति ट्रम्पको उत्सुकता

नयाँ दिल्ली डेस्क, 12 फरवरी 2020

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प यही फरवरी 24 र 25 तारीखमा दुई दिने भ्रमणका क्रममा भारत आउँदै हुनुहुन्छ। अमेरिकाको राष्ट्रपति पद सम्हालेपश्चात् यो उहाँको पहिलो भारत भ्रमण हो।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनको आयोजना गरेर आफु भारत भ्रमणको लागि उत्‍सुक रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो निकट मित्र भएको पनि बताउनुभयो। भारतसँग सम्भावित व्यापार समझौताहरूको उचित दिशामा कुराकानी भए सम्झौताहरूको लागि तयार रहेको राष्ट्रपति ट्रम्पले बताउनुभयो।

राष्ट्रपति ट्रम्पसँग उहाँकी पत्नी मेलानिया ट्रम्प पनि भारत आउनुहुनेछ। उहाँले नयाँ दिल्लीको साथसाथै गुजरातको हमदाबादको पनि यात्रा गर्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...