HomeFeatureमन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल हुने

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल हुने

काठमाण्डौँ, 4 जून

लकडाउन मोडालिटी परिवर्तन गर्न आज मन्त्रिपरिषद बैठक बोलाइएको छ। सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद् बैठक बोलाएको हो। लामो समयसम्म लकडाउन जारी रहँदा आर्थिक गतिविधि ठप्प भएका छन्। जसको कारणले आमजनमानसको जनजीवन नै अस्तव्यस्त भएको छ।

व्यावसायीहरू पनि लकडाउन उल्लघंन गर्दै पसल खोल्न थालेका छन्। फलस्वरुप लकडाउनको मोडालिटी परिवर्तन गर्नैपर्ने दबाब सरकारमाथि परेको छ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा विज्ञहरुले पनि लकडाउन खुकुलो पार्दै जनजीवन सहज बनाउन सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...