HomeFeatureमन्त्रिमण्डलले पूर्णता नपाउनु चिन्ता र दुखको बिषय: निधि

मन्त्रिमण्डलले पूर्णता नपाउनु चिन्ता र दुखको बिषय: निधि

2 अक्टूबर 2021

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार बनेको लामो समयसम्म मन्त्रिमण्डलले पूर्णता नपाउनु देशका लागि चिन्ता र दुखको बिषय भएको बताउनुभएको छ । गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्ठीमा निधिले मन्त्रिमण्डलले पूर्णता नपाउदा सरकारप्रति निराशा बढ्ने खतरा रहेको र देशका लागि चिन्ता र दुखको बिषय भएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा र गठबन्धन दलहरुले छिटो मन्त्रिमण्डललाई पूर्णता दिन सक्रियता देखाउनुपर्ने धारणा राख्नुभयो । मलुकमा चूनाव आउन केहि समयमात्र बाकि रहेको अवस्थामा मन्त्रिमण्डलले पूर्णता नपाउनुले त्यसको असर चूनावमा पर्ने उहाको भनाई छ । निधिले आगामी चूनावमा गठबन्धनको स्वरुप र योजना पनि जनतामाझ लानुपर्ने जिकिर गर्नुभयो ।  उहाले कांग्रेस जनताले बिश्वास गरेको पार्टी भएको भन्दै सरकारमा रहेका बेला जनताको आशालाई निराशामा बदल्न दिन नहुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...