काठमाडौं, 17 अप्रैल 2023
मिटरब्याजी पीडित र प्रहरीबीच झडप भएको छ ।रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको हो।प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी प्रहार गरेको छ ।
झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









































