HomeFeatureमुलुकको मौलिक सांस्कृतिक अतिक्रमणबिरुद्ध सचेत रहनुपर्छ: माओवादी केन्द्रका नेता गुरुङ

मुलुकको मौलिक सांस्कृतिक अतिक्रमणबिरुद्ध सचेत रहनुपर्छ: माओवादी केन्द्रका नेता गुरुङ

काठमाडौं,  20 जनवरी  2022

नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले मुलुकको मौलिक सांस्कृतिक अतिक्रमणबिरुद्ध सचेत रहनुपर्ने बताउनुभएको छ । नेपाल चलचित्र युवा मञ्चले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा गुरुङले विश्व ध्रुविकरण भइरहेका बेला आन्तरिक र बाह्य रुपमा हुनसक्ने सांस्कृतिक अतिक्रमणबिरुद्ध सचेत रहनुपर्ने बताउनुभएको हो । मुलुकमा सवै भाषा, संस्कृतिलाई समान अधिकार दिने क्रममा भाषा, संस्कृतिको संरक्षणमा पनि ध्यान दिनुपर्ने उहाको भनाई छ । नेता गुरुङले राष्ट्र निर्माणको लागि सवै भाषा धर्म र संस्कृतिको सम्मान गर्न सके राष्ट्रिय एकता कायम हुने जिकिर गर्नुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...