HomeFeatureमुलुकमा सरकार छ भन्ने अनुभूत हुन सकेको छैन्: लिङ्देन

मुलुकमा सरकार छ भन्ने अनुभूत हुन सकेको छैन्: लिङ्देन

काठमाडौं, 26 जनवरी 2022

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा सरकार छ भन्ने अनुभूत हुन नसकेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाले मुलुकको कार्यपालीका न्यायपालीका र व्यवस्थापिकाको अवस्था दयनिय रहेको भन्दै मुलुकमा सरकार रहेको अनुभूत हुन नसकेको बताउनुभएको हो । उहाले निर्वाचन सार्नका लागि सरकारले संसदलाई छलेर अध्यादेश ल्याउन लागेको दावी गर्नुभयो ।देश पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उहाले बताउनुभयो । उहाले मुलुकलाई सहि दिशा दिन युवाहरु राजनीतिमा आउनुपर्ने धारणा राख्नुभयो । उहाले राजनीतिक दलहरु सुध्रने र मुलुक वनाउने कुनै आशा नै नभएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...