HomeFeatureयुक्रेन विवाद: रुसमाथि दबाब बढाउन पोल्याण्ड–जर्मनीमा ३ हजार अमेरिकी सेना तैनाथ गरिने

युक्रेन विवाद: रुसमाथि दबाब बढाउन पोल्याण्ड–जर्मनीमा ३ हजार अमेरिकी सेना तैनाथ गरिने

3 फरवरी 2022

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन विवादमा मंगलबार महत्वपूर्ण निर्णय गरेका छन् । बाइडेनले ह्वाइट हाउसमा पेन्टागनका अधिकारीहरूसँगको आपतकालीन बैठकपछि २,००० अमेरिकी सेनालाई जर्मनी र पोल्याण्डमा तैनाथ गर्न आदेश दिए। अंतराष्ट्रीय संचार माध्यमका अनुसार अमेरिकी सैनिकहरू छिट्टै यी देशहरूमा जानेछन्। युक्रेन मुद्दामा अमेरिका र रुसबीचको वार्ता ठप्प भएकाले बाइडेनको निर्णय महत्वपूर्ण बन्दै गएको छ । रुसले अर्कोतर्फ युक्रेनलाई तीन तर्फबाट घेरा हालेको छ । अमेरिका र नेटोलाई रुसी सेनाले बेलारुससँगको सीमाबाट युक्रेनमा आक्रमण गर्न सक्ने डर छ। यहाँ करिब १३ हजार रुसी सैनिक तैनाथ छन् भने यसैबीच बेलायत र क्यानडाले पनि युक्रेनमा आफ्ना सेना पठाउन स्वीकृति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...