HomeFeatureयुवा संघ नेपालद्वारा कोरोनाको २४ लाख खोप हिनामिना भएको भन्दै छानविनका लागि...

युवा संघ नेपालद्वारा कोरोनाको २४ लाख खोप हिनामिना भएको भन्दै छानविनका लागि अख्तियारमा निवेदन दर्ता

काठमाडौं, 1 फरवरी 2022

नेकपा एमालको भातृ संगठन युवा संघ नेपालले कोरोनाबिरुद्धको २४ लाख खोप हिनामिना भएको भन्दै छानविनका लागि अख्तियारमा निवेदन दर्ता गरेको छ । कोरोनाबिरुद्धको खोपमा भएको भ्रष्टाचारमा संलग्न भएको भन्दै स्वास्थ्य मन्त्री विरोध खतिवडा र अन्य व्यक्ति उपर छानविन गरि कारवाही गर्न युवा संघले अख्तियारमा निवेदन दर्ता गराएको हो । खतिवडा मन्त्री नियुक्त भएपछि २४ लाख डोज खोप हिनामिना गरी राज्यको २ अर्ब ४० करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै अनुसन्धान गरि कारवाही गर्न निवदेन दर्ता गरिएको युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो ।  खोप हिनामिना कार्यमा संलग्न मन्त्री खतिवडा र अन्य व्यक्तिमाथि छानबिन गरी भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही गर्न माग गरिएको उहाले बताउनुभयो । युवा संघले कोरोना महामारीबाट जोगाउका लािग केपी ओली नेतृत्वको सरकारले निशुल्क खोप अभियान सञ्चालन गरेपनि बर्तमान सरकारले भने खोपको चरम दुरुपयोग गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...