HomeFeatureराजस्थानको जयपुरमा प्यूठानका एक नेपालीको आकस्मिक निधन, परिवार बिना नेपालीहरुले गरिदिए अन्तिम...

राजस्थानको जयपुरमा प्यूठानका एक नेपालीको आकस्मिक निधन, परिवार बिना नेपालीहरुले गरिदिए अन्तिम संस्कार

जयपुर, 24 अप्रेल 2021, कमल सिंह

राजस्थानको जयपुरमा प्यूठानका एक नेपाली मजदूरको मृत्यु भएपछि त्यहाँ रहेको नेपासी समाजले आज अन्तिम संस्कार गरिएको छ । नीजि कम्पनीमा रोजगारी गर्ने प्यूठानको लुंग गाँउका 55 वर्षीय दीपक केसीको आज  अनूप कुमार र सूरज पोलको नेतृत्वमा नेपाली संस्कृति सेवा परिषदले अन्तिम संस्कार गरेको हो ।

55 वर्षीय दीपक केसीको आज आकस्मिक निधन भएको थियो ।  मृतक दीपक केसीको जयपुरमा आफन्त कोही नभएको र नेपालबाट उनका आफन्त आउन सक्ने अवस्था नभएपछि नेपाली संस्कृति सेवा परिषदलेनै उनको अन्तिम संस्कार गरेको हो । उनको दाहसंस्कारमा कमल सिंह, बलवीर सिंह, मानबहादुर कोइराला, मोहन सिंह, दिल बहादुर थापा,  शेखर थापा लगायत उपस्थित रहेका थिए । कोभिड महामारीका कारण भारतमा स्थिति चिन्ताजनक छ । त्यसको असर यहाँ रोजगारी गरिरहेका नेपालीहरुमा पनि परिरहेको छ । विभिन्न कारणले ज्यान गुमाइरहेका नेपालीहरुलाई अहिले लकडाउनको परिस्थितिमा नेपाल पठाउन सकिने अवस्था नभएपछि सामाजिक संगठनहरुनै अगाडी आएर उनिहरुको अन्तिम संस्कार गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...