HomeFeatureलकडाउनको आज 44 औँ दिन पुरा, दैनिक ज्यालादारी गर्ने मजदुरहरू समस्यामा

लकडाउनको आज 44 औँ दिन पुरा, दैनिक ज्यालादारी गर्ने मजदुरहरू समस्यामा

काठमाण्डौँ, 6 मे 2020

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लक डाउनको आज 44 दिन पुगेको छ। नेपालमा कोरोना संक्रमण देखिन थालेपछि सकारले चैत 11 गतेबाट सुरु हुनेगरी पहिलो पटक लक डाउनको घोषणा गरेको थियो। लकडाउनका कारण अत्यावश्यक, मालबाहक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन्। लामो समयदेखिको लक डाउनका कारणल दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई भने समस्या भएको छ। स्थानीय तहहरुले राहत वितरण गरिरहेपनि त्यो पर्याप्त देखिँदैन्।

लकडाउनको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले आग्रह गरेपनि भिडि सडक, तरकारी तथा दैनिक उपभोग्यका पसलहरुमा भिड देखिन्छ। लकडाउनसँगै सामाजिक दुरी कायम गर्नुपर्ने भएपनि धेरै तरकारी पसल र दैनिक उपभोग्यका पसलहरुमा यसको प्रयोग भएको पाइदैन्। लकडाउनकै कारण शैक्षिक संस्थाहरु पनि सञ्चालनमा आउन सकेका छैनन्। प्रहरीले लक डाउन उलंघन गर्नेलाई कारवाही गरिरहेको छ। सरकारले पछिल्लो समय जेठ 5 गतेसम्म लक डाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...