HomeFeatureविज्ञानमा महिलाको पहुँच बढाउने उद्देश्यसहित नेपाली महिला वैज्ञानिकहरु संगठित

विज्ञानमा महिलाको पहुँच बढाउने उद्देश्यसहित नेपाली महिला वैज्ञानिकहरु संगठित

काठमाण्डौँ, 11 फरवरी 2020

विज्ञानमा महिलाको पहुँच बढाउने उद्देश्यसहित नेपाली महिला वैज्ञानिकहरु संगठित भएका छन्। नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)-सँग आवद्ध महिला वैज्ञानिकहरुले मंगलबार ‘विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस’-का अवसरमा ‘महिला वैज्ञानिक फोरम’ नेपालको गठन भएको घोषणा गरेका हुन्। नाष्टको भगिनि संस्थाको रूपमा गठन भएको फोरमले महिला वैज्ञानिकहरुलाई सक्रिय अनुसन्धानमा थप प्रभावकारी बनाउँदै उत्पादनशिल बनाउन सहयोग पुऱ्याउने महिला वैज्ञानिकहरुले बताएका छन्।

महिला वैज्ञानिक ज्योती गिरीले विज्ञानको क्षेत्र, मेडिकल साइन्सको क्षेत्र र इन्जिनियरिङ क्षेत्रमा भएका महिलाहरुलाई एकिकृत गरी उर्वरशिल, उत्साहजनक, उत्पादनशिल रुपमा देशलाई योगदान दिन महिला वैज्ञानिक फोरमले सहयोग पुऱ्याउने बताउनुभयो।

कार्यक्रममा देशको समृद्धिमा महिला बैज्ञानिकको भूमिकाका विषयमा छलफल भएको थियो। त्यस्तै फोरमले सिनियर महिला बैज्ञानिक र आउँदै गरेका महिला बैज्ञानिकको बीचमा समन्वय गराई अनुशन्धानलाई थप प्रभावकारी बनाउने र नयाँ पुस्तालाई आकर्षित गर्न सहयोग पुऱ्याउने विश्वास महिला वैज्ञानिकहरुले गरेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...