HomeFeatureविप्लव नेतृत्वको नेकपाका म्यादी जिल्ला जनपरिषद् प्रमुख पक्राउ

विप्लव नेतृत्वको नेकपाका म्यादी जिल्ला जनपरिषद् प्रमुख पक्राउ

म्यादी , २२ फरवरी, २०२०
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको म्यादी जिल्लाका जनपरिषद् प्रमुख पक्राउ परेका छन् । प्रहरीले शुक्रबार राती जगत भनिने जगेन्द्रबहादुर पुनलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय दरभाङ्गबाट खटिएको प्रहरी टोलीले मालिका गाउँपालिका–३ आदिवाराबाट उनलाई पक्राउ गरेको हो ।

पुन विभिन्न किसिमका अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले एनसेल टावरमा आगजनी गर्नेदेखि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग चन्दा माग्ने र धम्काउने गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...