HomeFeatureविश्‍वका 113 देशमा कोविड-19 बाट 4292 जनाको मृत्यु, 1 लाख 18322 जनामा...

विश्‍वका 113 देशमा कोविड-19 बाट 4292 जनाको मृत्यु, 1 लाख 18322 जनामा संक्रमण, भारतमा 73 जना संक्रमित

नयाँ दिल्ली, 13 मार्च 2020

स्‍वास्‍थ्‍य  तथा परिवार कल्‍याण राज्‍यमन्त्री अश्चिनी कुमार चौबेले 12 मार्चसम्म भारतमा 73 जनामा कोरोना भाईरसको संक्रमण देखिएको बताउनुभयो। यीमध्ये 3 जना  केरलका थिए भने उनिहरूलाई उपचारपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ। आज लोकसभामा लिखित प्रश्नको उत्तर दिँदै उहाँले विश्‍व स्‍वास्‍थ्‍य संगठनको 11 मार्चको रिपोर्टअनुसार विश्‍वका 113 देशमा कोविड-19 को महामारीबाट 4292 जनाको ज्यान गएको र  कुल 1 लाख 18 हजार 3 सय 22 जनामा यसको संक्रमण पुष्टि भएको बताउनुभयो।

विश्‍व स्‍वास्‍थ्‍य संगठनले नोवल कोरोना भाईरस संक्रमणलाई महामारीको रूपमा घोषित गरेको छ। स्‍वास्‍थ्‍य तथा परिवार कल्‍याण राज्‍यमन्त्रीले सरकारले संक्रमण फैलिन नदिन व्‍यापक उपाय अपनाइ रहेको पनि बताउनुभयो।

देशका  21 विमानस्थलहरूमा यात्रीहरूको जाँच गरिँदैछ। सरकारले 17 जनवरीमा पहिलो पटक यात्रा परामर्श जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...