30 अक्तूबर 2021
क्रुज ड्रग्स मुद्दामा फसेका आर्यन खान २७ दिनपछि जेलबाट बाहिर आएका छन् । आर्यनलाई लिन शाहरुख खान आफैं आर्थर रोड जेल पुगेका थिए । अहिले उनीहरु छोरासँग मन्नत प्रस्थान गरोका छन।