HomeFeatureश्रीलंकामा राष्ट्रपतिद्वारा संसद भंग, 25 अप्रेलमा मध्यावधि चुनावको घोषणा

श्रीलंकामा राष्ट्रपतिद्वारा संसद भंग, 25 अप्रेलमा मध्यावधि चुनावको घोषणा

नयाँ दिल्ली, 3 मार्च

श्रीलंकाका राष्ट्रपति गोतबाया राजपक्षेले सोमवार संसद भंग गर्दै 25 अप्रेलमा मध्यावधि चुनाव गराउने घोषणा गर्नुभएको छ । श्रीलंकाको संसद निर्धारित अवधिभन्दा छ महिना पहिला भंग भएको हो । जानकारीका अनुसार राष्ट्रपतिले मध्यराति संसद भंग गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको हो। वर्तमान संसदको गठन 1 सेप्टेम्बर 2015 मा भएको थियो । श्रीलंकामा संसद भंग गर्नका लागि साढे 4 वर्ष कार्यकाल पूरा भएको हुन आवश्यक छ । अधिसूचनाका अनुसार द्दछ अप्रेलमा चुनाव भएसँगै नयाँ संसदको पहिलो सत्र मे ज्ञद्ध मा शुरू हुनेछ । राजनीतिक दल र निर्दलीय उम्मीदवार 12 देखि 19 मार्चसम्म नामांकन गराउन सक्नेछन । श्रीलंकाका योग्य उम्मेदवारहरुले 196 संसद सदस्यहरुको चयन गर्नेछन । श्रीलंकाको संसदको कुल सदस्य संख्या 225 छ। त्यस मध्ये 29 सदस्य समानुपातिक प्रतिनिधित्वका आधारमा चयन गरिन्छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...