Homeसमाचारराजनीतिसत्ता टिकाउन अदालती फैसलाको मसी नसुक्दै रेशमलाई माफी दिइयो: कोइराला

सत्ता टिकाउन अदालती फैसलाको मसी नसुक्दै रेशमलाई माफी दिइयो: कोइराला

सत्ता टिकाउन अदालती फैसलाको मसी नसुक्दै रेशमलाई माफी दिइयो: कोइराला

काठमाडौं, 10 जुन 2023

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भई जेल सजाय सुनाइएका रेशम चौधरीलाई आममाफी दिइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तीनै तहका अदालतबाट सजाय सुनाइएका व्यक्तिलाई राष्ट्रपतिमार्फत आममाफी दिँदा दण्डहीनतालाई प्रश्रय र लोकतन्त्रलाई कमजोर पारेको उनले बताए । आज (शनिबार) नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनुभयो । हामीजस्ताले त्यसलाई कसरी हेर्ने?’ उनले प्रश्न गरे ।

यस्तो कमदले भविष्यमा गम्भीर रूप लिने उनले चेतावनी पनि दिए । सरकार टिकाउन यी कुराहरू गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरूरी छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...