HomeFeatureसांसद ध्रुव कुमार शाहीको पहलमा भारतमा नेपालीहरूले पाए राहत

सांसद ध्रुव कुमार शाहीको पहलमा भारतमा नेपालीहरूले पाए राहत

नयाँ दिल्ली, 23 अप्रेल

भारतको गुजरात राज्यको अहमदाबादमा समस्यामा परेका नेपालीहरूलाई सांसद ध्रुव कुमार शाहीको पहलमा राहत वितरण गरिएको छ। जागिरको सिलसिलामा सुर्खेत भेरी गङ्गा नगरपालिका 8 का केही नेपालीहरू अहमदाबाद आएका थिए। लाकडाउनको कारण नोकरी नपाएर उनिहरू साथिको काम गर्ने ठाउँमा बस्न बाध्य भएका छन्। लकडाउनका कारण खानको  समस्या परेको भन्दै सुर्खेत क्षेत्र 1 का सांसद ध्रुव कुमार शाहीलाई उनिहरुले खबर गरेका थिए। माननीय सांसद शाहीले भारतस्थित नेपाली राजदूतावासमा राहतको लागी पहल गरिदिन निर्देशन दिनुभएको थियो।

राजदूतावासले नेपाली परिवारलाई फोन गरेर उनिहरुको सबै जानकारी लिएर अहमदाबादको स्थानीय प्रशासनमार्फत बुधबार उनिहरु बस्दै आएको स्थानमा 1 महिना पुग्ने चामल, पिठो, दाल, तेल, चिनी, मसला लगायतका राशन उपलब्ध गराएको छ। स्थानीय प्रशासनले उनिहरुलाई आगामी दिनमा पनि राशनको अभाव भए सम्पर्क गर्न भनी सम्पर्क नम्बर पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...