Homeसमाचारखेलकुदसाफ च्याम्पियनसिप अघि माल्दिभ्सले जापानमा गर्ने अन्तिम तयारी

साफ च्याम्पियनसिप अघि माल्दिभ्सले जापानमा गर्ने अन्तिम तयारी

साफ च्याम्पियनसिप अघि माल्दिभ्सले जापानमा गर्ने अन्तिम तयारी

काठमाडौं, 6 जुन 2023

भारतमा हुने साफ च्याम्पियनसिपको लागि माल्दिभ्सले जापानमा अन्तिम तयारी गर्ने भएको छ । १४औं संस्करण यही जुन ८ देखि जुलाई ४ सम्म भारतको बेंगलुरुमा साफ च्याम्पियनसिप हुँदैछ । त्यसको तयारीका लागि माल्दिभ्सको राष्ट्रिय टिम सोमबार जापान प्रस्थान गरेको छ । माल्दिभ्सले जापानमा १० दिन प्रशिक्षण गर्नेछ । मालेमा जुन ४ मा प्रशिक्षण सकिएपछि अन्तिम तयारीका लागि जापानमा गएको हो ।  साफअघि माल्दिभ्सले मैत्रीपूर्ण खेल खेल्ने प्रयास समेत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...