HomeFeatureसुदूरपश्चिममा एक हप्तामा लगभग 60 हजार नागरिक भारतबाट भित्रिए

सुदूरपश्चिममा एक हप्तामा लगभग 60 हजार नागरिक भारतबाट भित्रिए

धनगढी, 6 जुन – हिम शाह

सुदूरपश्चिम प्रदेशमा विगत एक हप्ताको अवधिमा 59 हजार 554 नागरिक भारतबाट भित्रिएका छन् । कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट नाकाबाट विगत एक हप्ताको अवधिमा सो सङ्ख्यामा सुदूरपश्चिमेलीहरु भारतबाट नेपाल भित्रिएका हुन ।

भारतबाट नेपाल भित्रिएकालाई यहाँका नौ वटै जिल्लामा निर्माण गरिएका कूल एक हजार 639 क्वारेन्टिनमा राखिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सुदूरपश्चिम भित्रिएकामध्ये 50 हजार 918 पुरुष र आठ हजार 536 महिला छन्। सबैभन्दा बढी कैलालीका 17 हजार 327, कञ्चनपुरका आठ हजार 204 तथा डोटीका आठ हजार 735 जना रहेका छन । यसैगरी अछामका 6 हजार 186, बैतडीका पाँच हजार 645, डडेल्धुराका चार हजार 508, बझाङका दुई हजार 910, बाजुराका चार हजार 537 र दार्चुलाका एक हजार 482 जना नेपाल भित्रिएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...