HomeFeatureसुनसरीमा निशुल्क खाद्यान्न वितरण अभियानमा युवा नेता प्रदीप कार्की

सुनसरीमा निशुल्क खाद्यान्न वितरण अभियानमा युवा नेता प्रदीप कार्की

सुनसरी, 8 जुन 2021

कोभिड १९ का कारण भोकै रहन बाध्य भएकाहरुलाई सहयोग गर्न विभिन्न संघ संस्था र मनकारीहरु अगाडी आइरहेका छन । यसै सन्दर्भमा सुनसरीमा समाजवादी पार्टी नेपालका युवा नेता एंव सुनसरी जिल्ला सचिव प्रदीप कार्की विपन्नहरुलाई निशुल्क खाद्यान्न वितरण कार्यक्रम समर्पित भएर लागि पर्नु भएको छ । उहाँले दैनिक २०/३० घर परिवारलाई निशुल्क खाद्यान्न वितरण गरिरहनु भएको छ ।

उहाँले सुनसरी जिल्लाका विभिन्न वडा गाँउपालिका/ नगरपालिका र विभिन्न स्थानहरुमा खाद्ययान  वितरण गर्दै आउनु भएको छ । कोभिड महामारीका कारण समस्यामा परेकाहरुले जानकारी दिने वित्तिकै कार्की खाद्यान सहित पुग्नु हुन्छ । उहाँले यो अभियान निषेधाज्ञा अवधिभर निरन्तर चलाउने बताउनु भएको छ ।

विश्व-व्यापी रुपमा फैलिएको कोभिड महामारीलाई रोकथाम गर्न लकडाउन जारी रहेको छ । लकडाउनको समयमा कयौं मानिसहरुको रोजगारी गुम्नुका साथै मजदुरहरुको छाक समेत खोसिएको छ। विशेषगरी शारीरिक अपांग तथा असाहय, परिवारविहिन, मजदुर तथा आर्थिक रुपमा विपन्न भएका व्यक्तिहरु एकैपटक रोग र भोक संग लड्नुपरेको छ।

भोकका कारण कसैले ज्यान गुमाउन नपरोस्, कोही पनि भोकै बस्न नपरोस भन्ने उदेश्यले समाजवादी पर्टीका युवा नेता सुनसरी जिल्ला सचिव प्रदिप कार्कीले भोको पेटलाई निशुल्क खाद्यान वितरणको अभियान शुरु गर्नु भएको गणेश अधिकारीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...