HomeFeatureबिहारमा एनआईसी-माथि कुनै प्रश्न छैन्, सीएए-माथि छलफल गर्न तयारः मुख्यमन्त्री नीतीश कुमार

बिहारमा एनआईसी-माथि कुनै प्रश्न छैन्, सीएए-माथि छलफल गर्न तयारः मुख्यमन्त्री नीतीश कुमार

पटना, 13 जनवरी 2020

बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारले बिहारमा राष्ट्रिय नागरिक पञ्जीकरण विधेयक (एनआरसी)-माथि कुनै प्रश्न नरहेको बताउनुभएको छ। विधानसभा छलफलमा उहाँले एनआरसी केवल असम राज्यको लागि मात्र चर्चाको विषय भएको बताउनुभयो। मुख्यमन्त्री नीतीश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यस विषयमा स्पष्टीकरण दिनुभएको बताउनुभयो।

उहाँले देशमा एनआरसी-को कार्यान्वयन सम्भव नभएको समेत ठोकुवा गर्नुभयो। उहाँले आफु विधानसभामा नागरिकता संशोधन विधेयक (सीएए)-माथि छलफल गर्न तयार रहेको बताउनुभयो।

उहाँले धर्मका आधारमा जनगणना गर्नुपर्ने तर्क गर्नुभयो। मुख्यमन्त्रीले 1930 पश्चात् जातका आधारमा जनगणना नभएको स्मरण गराउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...