HomeFeatureगणतन्त्र दिवस परेड समारोहका मुख्‍य अतिथि ब्राजीलका राष्‍ट्रपति बोलसोनारो 4 दिने भारत...

गणतन्त्र दिवस परेड समारोहका मुख्‍य अतिथि ब्राजीलका राष्‍ट्रपति बोलसोनारो 4 दिने भारत भ्रमणको लागि नयाँ दिल्लीमा

नयाँ दिल्ली 24 जनवरी 2020

ब्राजीलका राष्‍ट्रपति जाइर मेसियस बोलसोनारो 4 दिने भारत भ्रमणको लागि नयाँ दिल्ली पुग्नुभएको छ। विदेश राज्‍यमन्त्री डी. मुरलीधरनले वायुसेनाको हवाई अड्डा पालममा उहाँको स्वागत गर्नुभयो। ब्राजीलका राष्‍ट्रपति आईतबार गणतन्त्र दिवस परेड समारोहमा मुख्‍य अतिथि हुनुहुन्छ।

उहाँले भोली राष्‍ट्रपति रामनाथ कोविन्दसंग भेटघाट गर्नुहुनेछ।  राष्ट्रपति कोविन्दले उहाँले सम्मानमा भोज दिनुहुनेछ। ब्राजीलका राष्‍ट्रपति बोलसोनारोले भोली प्रधानमन्त्री नरेन्‍द्र मोदीसंग पनि भेटघाट गर्नुहुनेछ। यसपश्चात् कैयौँ सम्झौताहरूमा हस्ताक्षर पनि गरिनेछ। राष्‍ट्रपति बोलसोनारोको पहिलो भारत भ्रमणमा 8 मन्त्रीहरू, ब्राजील संसदका 4 सदस्‍यहरू, वरिष्‍ठ अधिकारीहरू तथा एउटा व्यापारीहरूको शिष्‍टमण्डल पनि आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...